Loading...
अहिलेसम्म
तपाईंले बाटो माथि, समुन्द्र माथि र नदि माथि थुप्रै पुल बनेको देख्नुभएको
होला तर आज हामी यहाँ तपाईंले देख्नुभएको पुलको बारेमा कुराकानी गर्दै
छौनौं । आज यहाँ संसारका यस्ता १० पुल बारे बताउँदै छौं जुन निकै अचम्मका
छन् ।
चीनः
चीनको चांग्शा शहरमा ड्र्यागन किंग हार्बर नदिको माथि बनेको छ । ‘लक्की नोट ब्रिज’ नाम दिइएको यो पुल ६ सय ६ फिट लामो र ७८ फिट अग्लो छ । नेक्स्ट आर्किटेक्ट्सले डिजाइन गरेको यो पुल केवल पैदल यात्रीले मात्र उपयोग गर्न सक्छन् ।
ब्यानपो ब्रिज रेन्बो फाउन्टेन, दक्षिण कोरियाः
दक्षिण कोरियाको सियोलमा हेन नदीमाथि बनेको यो पुल संसारमा सबैभन्दा बढि चर्चित छ । यो पुल विभिन्न प्रयोजनका लागि उपयोग गरिन्छ । १ हजार ४ सय ९५ मिटर लामो यो पुल रातको समयमा निकै उत्कृष्ट देखिन्छ ।
सर्कुलर लगुना गार्जोना ब्रिज, उरुग्वेः
यो पुल रोचा र मालोडोनाडो शहरलाई जोड्छ । यो पुलमा एकपटकमा करिब १ हजार गाडी एकैपटक गुड्न सक्छ । यो पुललाई आर्किटेक्ट रफेल विनोलीले डिजाइन गरेको हो ।
ड्र्यागन ब्रिज, भियतनामः
यो पुललाई ड्र्यागन ब्रिजको नामले चिनिन्छ । निकै ठूलो आकारको ड्र्यागन बनाएको यो पुल २ हजार १ सय ८५ फिट लामो छ । भियतनामको ‘डा. नांग’ शहरमा रहेको यो पुल रातको समयमा निकै राम्रो देखिन्छ ।
एशिमा ओहाशी, जापानः
एशिमा ओशाही ब्रिज हेर्दा निकै डरलाग्दो लाग्छ । यो पुलको लम्बाई १७ सय मिटर छ जबकी यसको चौडाई ११ मिटर हो ।
हेन्डरसन वेभ्स ब्रिज, सिंहापुरः
सिंगापुरको बुकिट मेराहमा बनेको यो ब्रिजको बनावट निकै भिन्न छ । यो पुलमा गाडीका साथै पैदल यात्रु पनि यात्रा गर्न सक्छन् । यो पुलको पारी पट्टी वेस्ट कोस्ट पार्क बनेको छ । पुलको लम्बाई ९ हजार मिटर छ ।
इनफाइनाट ब्रिज, डेनमार्कः
डेनमार्कको अरहुस शहरमा बनेको यो पुलको बनावट देखेर तपाईं अचम्म हुनुहुनेछ । किनारामा बनेको यो पुल गोलाकार छ र यसमा तपाईं आरामसँग घुम्न सक्नुहुन्छ । सन् २०१५ मा ६ जुनमा यो पुलमा १२ जोडीले एकैपटक विवाह गरेका थिए ।
आइल्याण्ड इन द मुर, अष्ट्रियाः
झट्ट हेर्दा यो पुल हो कि आइल्याण्ड हो भनेर सायद तपाईं धोका खानसक्नुहुन्छ । ग्राज शहरमा बनेको यो पुलको डिजाइन अमेरिकन आर्किटेक्ट विटो अकोनीले गरेको छ । मूरी नदीमाथि बनेको यो पुललाई स्टिल र सिसाको ग्लासले बनाएको छ ।
पाइथन ब्रिज, नेदरल्याण्डः
यो पुलको बनावट अजिंगर जस्तै छ । यो पुललाई बनाउनका लागि स्टिलको प्रयोग गरिएको छ । सन् २००२ मा यो पुललाई विश्वको सबैभन्दा ‘बेस्ट फुट ओवर ब्रिज’ को अवार्ड पाएको छ ।
ट्वीन सेल्स ब्रिज, डोरसेट, बेलायतः
सन् २०१२ मा बनेको यो पुल ७५ फिट लामो छ । यो पुल विल्किंसन आयरले डिजाइन गरेको हो ।

Post a Comment