0
Loading...
जापान र भारतमा समेत कम्पुटर अनौठो रहेको बेला मुनिबहादुरले कम्पुटरमा हात हालिसकेका थिए | मुनिबहादुर शाक्य १९७९ मा कम्प्युटर बनाउदै थिए । अनेक प्रयत्नपछि उनको प्रयास सफल भयो । दिनरात कम्प्युटर बनाउने काममा लागिरहेका उनी आफैलाई उनले बनाएको त्यो यन्त्र नेपालको पहिलो कम्पयुटर हुन्छ भन्ने थाहा थिएन । पछिमात्र थाहा पाए, उनले नेपालमा कम्प्युटर बनाइसक्दा भारतमा समेत कम्प्युटर बनिसकेको थिएन ।
अहिलेका आइबिएम, एप्पल, माइक्रोसफ्टलगायतका चर्चित कम्पनीहरु त्यो समयमा माइक्रो कम्प्युटर बनाउन अनुसन्धानमा व्यस्त थिए । ठूल्ठूला कप्पनीका बडे बडे अनुसन्धानकर्तालाई पछि पार्दै मुनिबहादुरले नेपालमा एक्लै कम्पुटर बनाएर दुनियाँलाई चकित पारेका थिए । हेर्नुस  सप्रमाण सहितको यो भिडियो |
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top