Loading...
जापान र भारतमा समेत कम्पुटर अनौठो रहेको
बेला मुनिबहादुरले कम्पुटरमा हात हालिसकेका थिए | मुनिबहादुर शाक्य १९७९ मा
कम्प्युटर बनाउदै थिए । अनेक प्रयत्नपछि उनको प्रयास सफल भयो । दिनरात
कम्प्युटर बनाउने काममा लागिरहेका उनी आफैलाई उनले बनाएको त्यो यन्त्र
नेपालको पहिलो कम्पयुटर हुन्छ भन्ने थाहा थिएन । पछिमात्र थाहा पाए, उनले
नेपालमा कम्प्युटर बनाइसक्दा भारतमा समेत कम्प्युटर बनिसकेको थिएन ।
अहिलेका आइबिएम, एप्पल,
माइक्रोसफ्टलगायतका चर्चित कम्पनीहरु त्यो समयमा माइक्रो कम्प्युटर बनाउन
अनुसन्धानमा व्यस्त थिए । ठूल्ठूला कप्पनीका बडे बडे अनुसन्धानकर्तालाई पछि
पार्दै मुनिबहादुरले नेपालमा एक्लै कम्पुटर बनाएर दुनियाँलाई चकित पारेका
थिए । हेर्नुस सप्रमाण सहितको यो भिडियो |
Loading...
Post a Comment