सोसल साइट फेसबुकमा धेरैजसो फोटोहरु पोष्ट
गरिन्छ जुन निकै भाइरल हुन्छ । जसमा केही फोटोहरु निकै हाँस्यास्पद हुन्छ
भने कुनै निकै भावुक । आज हामी तपाईंलाई फेसबुकमा संसारभरीका सबैभन्दा
भाइरल भएका १५ त्यस्ता फोटो देखाउँदैछौं जसको बारेमा सायद तपाईंलाई थाहा
छैन होला ।
सुरुमा यो तस्बिर नै हेरौं । यो तस्बिर एक
अमेरिकी सैनिकको हो जो काममा जानुभन्दा पहिले आफ्नी छोरीलाई काखमा राखेर
रोइरहेको देख्न सकिन्छ । सिंगर म्याट रोजर्सले यो फोटोलाई आफ्नो फेसबुकमा
हालेपछि यो संसारभरी भाइरल भएको थियो । यो फोटोलाई करिब ३० लाख लाइक
आइसकेको छ भने करिब डेढ लाखभन्दा बढि मानिसहरुले कमेन्ट गरेका छन् । जबकी
१४ लाखभन्दा धेरैले यो तस्बिर सेयर गरेका छन् ।

एनबीसी
शेर्लोटले संसारको सबैभन्दा वयस्क महिलाको तस्बिर फेसबुकमा राख्ने
बित्तिकै यो भाइरल भयो । यसमा करिब १३ लाखभन्दा बढिले लाइक गरेका छन् भने
३५ हजारभन्दा बढिले कमेन्ट गरेका छन् ।

इकोज
फ्रम द पास्ट नामबाट बनेको फेसबुकमा यो फोटो राख्नेबित्तिकै यो भाइरल भयो ।
फोटोमा करिब १३ लाखभन्दा बढि लाइक आएको छ भने करिब डेढ लाखले कमेन्ट गरेका
छन् ।

आर
वि देयर एट पेजद्वारा अपलोड गरिएको यो फोटोमा ५ लाखभन्दा बढिले लाइक गरेका
छन् भने ८ लाखभन्दा बढिले कमेन्ट गरेका छन् । यो फोटोलाई ६० हजार भन्दा
बढि मानिसले सेयर गरेका छन् ।

बराक ओबामाले यो फोटो अपलोड गर्ने बित्तिकै संसारभरी भाइरल भयो । यो फोटोलाई करिब ४५ लाखभन्दा बढिले लाइक गरेका छन् ।

प
जस्टिसद्वारा अपलोड गरिएको यो फोटोलाई १४ लाखभन्दा बढिले लाइक गरेका छन्
भने १ लाखभन्दा बढिले सेयर गरेका छन् । फोटोमा ७७ हजारले कमेन्ट गरेका छन् ।

आइ
लभ द ओसनले हालेको यो तस्बिरलाई १५ लाखभन्दा बढिले लाइक गरेका छन् भने ७१
हजार सेयर भएका छन् । फोटोमा १ लाखभन्दा बढिले कमेन्ट गरेका छन् ।

बराक ओबामाले अपलोड गरेको तस्बिरमा ३८ लाखभन्दा बढिले लाइक गरेका छन् ।

ओल्डे
टाउ एन्टिक्स एण्ड अप्होष्ट्रिले अपलोड गरेको यो फोटोमा १८ लाखभन्दा बढिले
लाइक गरेका छन् जसमा ९५ हजारले सेयर गरेका छन् । यो फोटोमा ८९ हजारले
कमेन्ट गरेका छन् ।

स्ट्रङलाइटले अपलोड गरेको फोटोमा १८ लाखभन्दा बढिले लाइक गरेका छन् भने ६७ हजार सेयर भएको छ ।

मम्स क्लबले यो फोटोलाई अपलोड गरेको थियो ।

यो फोटोमा १० लाखभन्दा बढिले कमेन्ट गरेका थिए ।

अडालिया रोजले अपलोड गरेको यो तस्बिर

फेसबुकमा इट्स अल अबाउट वुमन नामबाट बनेको यो फोटोलाई अपलोड गरेको थियो ।
Post a Comment