0
Loading...
अयोग्य र नाबालकको बिल्ला भिराएर २०६६ साल पुस २३ देखि माघ २४ गतेसम्म देशका विभिन्न शिविरहरुबाट जनही २२ हजार रुपियाँका दरले रकम दिएर निकालिएका ४ हजार ८ जना माओवादी लडाकूका प्रतिनिधीहरुले माओवादी मुख्यालय पेरिसडाडामा पटक पटक आन्दोलन गरिसकेका छन् र तिनलाई तत्काल तह लगाउन प्रहरी हस्तक्ष्ोप पनि गरिसकेको छ ।
हामीले लडिदिएकोमा तपाईहरु कुर्चीमा पुग्नुभयो, चिल्लो कारमा हिड्नुभयो  र महलमा बस्नुभयो हामीले नलडिदिएको भए तपाईहरु बढिमा प्रा वि र माविका शिक्षक बन्नु हुन्थ्यो होला  तपाईलाई विश्वले चिन्छ त्यो हामीले बनायौँ तर तपाईलाई त्यस ठाउमा पु¥याउनेहरुको माग सम्वोधन गर्ने कि नगर्ने कम्रेड नत्र   तपाईले नै सिकाउनुभयो बन्दुक उठाउन त्यहि बन्दुक तपाई माथि उठाउन नपरोस्  भन्छन् पुर्व लडाकु हेनुहोस्  भिडियोमा
Loading...

Post a Comment

 
Top