0
Loading...
काठमाडौँ २५ पुस – सरकारको तर्फबाट संसदमा संशोधन बिधेयक टेवल गरेर काग्रेस लगायतका सत्ता गठबन्धन का पार्टी खुसि देखिएका छन । बिधेयक दुइ तिहाइले पास होला नहोला त्यो आगामी संसद बैठकले पक्कै देखाउने छ ।
यसै बीच संबिधान संशोधन प्रस्तावको बिरोधमा शुरुवाती दिन देखि नै खरो रुपमा उत्रिएका कांग्रेस कै प्रभावशाली नेता चन्द्र भण्डारी ले भने सामाजिक संजाल मार्फत प्रस्ताब टेबल भएपछी कांग्रेस पार्टी र तराइका जनताको ठुलो नोक्सानी हुने भन्दै आफ्नो धारणा राखेका छन ।
उनले लेखेका छन – “संशोधन प्रस्ताव दर्ता हुदैमा खुसि हुनु पर्दैन, यसले सबैभन्दा ठुलो नोक्सान कांग्रेस पार्टी र तराइको जनतालाई हुनेछ । धेरै प्रतिक्रिया आउलान, आलोचना पनि होला- भविष्य नदेख्नेहरु बाट। तर समयको प्रतीक्षा गरौ । गल्ति गर्नेहरुले जिम्मेवारी लिनुपर्दछ ।
Loading...

Post a Comment

 
Top