0
Loading...
तेजु अर्यालको स्वर तथा शब्दमा रहेको एवं स्वर्गीय धन बहादुर गुरुङ्गको आवाजमा रहेको देश भक्ति गीत “जुन माटोमा मैले ” भन्ने अत्यन्तै मर्म स्पर्शी गीत अविरल फिल्मसले बजारमा ल्याएको छ ।  आज भन्दा करीब २० वर्ष पहिले देखि रेडियो नेपाल तथा विभिन्न एफ एम हरुमा बिहान बिहानको समयमा बाजी राख्ने सबैको मनमा बसिसकेको गीत बल्ल औपचारिक रुपमा बजारमा आएको छ।  रास्ट्र भक्ति सब्द हरुले ओतप्रोत गीतको भिडियोमा प्रदिप कंडेल र बिष्णु भट्टराईको छायांकन रहेको छ भने प्रकाश ढकालले निर्देशन गरेका छन । सचिन पंगेनीको अभिनय छ भने बिष्णु भट्टराईकै सम्पादन रहेको छ। हेरौ सार्बजनिक
Loading...

Post a Comment

 
Top