0
Loading...
काठमाण्डौ,२ माघ । नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्य  नेकपा (माओवादी)मा समाहित भएका छ्न् ।
कृष्णबहादुर अधिकारी ‘उमेश’ हिडेसगैँ माओवादी केन्द्रलाई झड्का लागेको छ । केन्द्रीय सदस्यले नै पार्टी छाडेर अर्कै तिर हिडे  पछि माओवादी केन्द्रमा खैलाबैला भएको छ ।
पछिल्लो समय माओवादी केन्द्रका नेता–कार्यकर्ता सो पार्टी परित्याग गरी नेकपा (माओवादी)मा प्रवेश गर्ने लहर नै चलेको छ । यसैक्रममा, नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य  ‘उमेश’ नेकपा(माओवादी) मा समाहित भएका हुन् ।
माओवादी केन्द्र राष्ट्रघात र जनघात, भ्रष्टचारमा चुर्लुम्व डुवेको र जनविरोधी पार्टीमा बस्नुको कुनै औचित्य र अर्थ नभएको भन्दै उनि नेकपा (माओवादी) मा समाहित भएका हुन् ।
यस बिषयमा उनले जारी गरेको जारी गरेको विज्ञेप्तीको पूरा पाठ यस प्रकार रहेको छ –
Loading...

Post a Comment

 
Top