Loading...
तिवारीलाई ६ महिनाअघि मनोजले नै उनको
इट्टा उद्योगमा गोली प्रहार गरेका थिए । तर, त्यो बेला गोली छलेर बच्न
सकेका थिए । ‘मनोजमाथि कर्तव्य ज्यानकै मुद्दा थियो, तर उ फरार थियो’
पाण्डेले भने ‘उसले अहिले अनुकुल मिलाएर तिवारी माथि गोली हानेको हुन सक्छ
।देबदह ६ का ४० वर्षीय तिवारी केवी आई इटा उद्योगकका सञ्चालक रहेका थिए ।
थप समाचारलागि
Loading...
Post a Comment