0
Loading...
गाईघाट – पतिले कुटेपछि बेहोस भएकी उदयपुरको भलायडाँडा ३ की सरिता मोतेको १५ दिनसम्म पनि होस खुलेको छैन । उनी उपचारको क्रममा अस्पतालमा छिन् ।
आमा उपचारको लागि अस्पताल र बाबु प्रहरी हिरासतामा परेपछि नाबालक तीन बच्चाको बिचल्ली भएको छ । पुस १ गते पतिको कुटपिटबाट सिकिस्त विरामी भएकी सरिताका पति जिवन मोतेलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । बाबुमाआ दुवै साथमा नभएपछि आश्रित बालबालिकाको भरणपोषण्मा समेत समस्या भएको छ । घाइते सरिताको अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top