0
Loading...
नेपालगञ्ज, १७ पुस । भारतको विभिन्न ठाउँमा श्रम र यौन शोषणमा परेका २६ जना नेपाली महिलाको उद्धार गरिएको छ । यौन तथा श्रम शोषणमा परेको गोप्य सूचना र जानकारीको आधारमा भारतीय प्रहरी र गैरसरकारी संस्थाको सहयोगमा माइती नेपाल नेपालगञ्जले उद्धार गरी उनिहरुलाई नेपाल फर्काएको हो ।
सन् २०१५ मा १६ जनाको उद्धार भएको थियो । सन् २००२ देखि २०१६ सम्म भारतलगायतका देशबाट श्रम र यौन शोषणमा परेका एक सय ७६ जनाको उद्धार गरेर नेपाल फर्काइएको माइती नेपाल नेपालगञ्जले जनाएको छ । दाङ, बाँके र सुर्खेत जिल्ला मानव बेचबिखनको उच्च जोखिममा रहेको खबर आजको नयाँ पत्रिकामा छ ।
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top