0
Loading...
काठमाडौ।नेपाल टेलिकमले आजदेखि पोखरा र काठमाडौ उपत्यकामा फोरजी सेवा सुरु गर्ने जनाएको छ। फोरजी सेवाको उद्घाटन आज ११ बजे सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रधान कार्यालय भद्रकालीबाट फोरजी सेवा उद्घाटन गर्ने कार्यक्रम छ।
नेपाल टेलिकमले सुरुमा काठमाडौँमा र त्यसपछि देशव्यापी सेवा सञ्चालन गर्ने जनाएको छ। टेलिकमले अहिले १२ एमबिपिएस क्षमताको थ्रिजी इन्टरनेट सेवा दिइरहेको छ। फोरजी सेवा सञ्चालन भएपछि ३० एमबिपिएस को गतिमा इन्टरनेट सेवा सञ्चालन हुने जनाइएको छ।यद्यपि फोरजी सेवाको मूल्य हालसम्म तोकिएको छैन।
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top