Loading...

काठमाडौं,२२ मंसिर ।
इन्डोनेसियाको उत्तरी प्रान्त आचेमा ठुलो भूकम्प आएको छ । स्थानीय समय
अनुसार राति १० बजेर २२ मिनेटमा ६ दशमलव ४ रेक्टर स्केलको सो भूकम्पका कारण
कैयौ घरहरु भत्किएको अन्तराष्ट्रिय संचार एजेन्सीहरुले बताएका छन् ।
मानिसहरु घर छोडेर खुला आकसमा बसेको
बताइएको छ भूकम्पका कारण अहिले सम्म एक व्यक्तिको मृत्यु भएको र कैयौ घरमा
पुरिएको हुनसक्ने बताइएको छ । यस प्रान्तमा सन् २००४ मा ९ दशमलव २ रेक्टर
स्केलको भूकम्प आउदा सुनामी आएको थियो ।
Loading...
Post a Comment