Loading...
काठमाडौं । शारीरिक अशक्तताको उपचारका लागि साढे तीन महिनाअघि अमेरिका
पुर्याइएका अद्भूत क्षमताका बालक आदित्य दाहाल स्वदेश फर्केका छन् ।
अनेकौं परिक्षण र लामो अनुसन्धानका बाबजुद अमेरिकी डाक्टरहरुले उनको रोग
पहिचान गर्न सकेनन् । यद्यपी स्वास्थयमा सामान्य सुधार आएको छ ।
क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा आदित्यको स्वास्थ्य अनुसन्धान
भएको थियो । एमआरआई गर्दा मस्तिष्कमा आइरन जम्मा भएको देखिएपछि उनलाई
न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर (एनबिआइए) भएको
चिकित्सकहरुले आशंका गरे ।
Loading...
Post a Comment