Loading...
घर्तीलाई सद्भावना राजदुत घोषणा गरेर व्यवसायीक खेलाडीलाई निजी संस्थाहरुले पनि सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको इ–प्लानेटका कार्यकारी निर्देशक दीपराज खत्रीले बताए । उनले खेलाडी घर्ती आफूहरुसँग अनुबन्धन भएपछि शिक्षा र खेलकुद क्षेत्रमा धेरै काम गर्न सकिने विश्वास पनि व्यक्त गरे ।
इ–प्लानेट एजुकेसन कन्सल्टेन्सीले विगत लामो समयदेखि अष्ट्रेलियाका विभिन्न कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु पठाउँदै आएको छ ।
Loading...
Post a Comment