0
Loading...
कतिपय अविवाहित महिला विवाहित पुरूषप्रति आकर्षित भएको पााइन्छ । त्यस्तै अविवाहित पुरूषहरू पनि विवाहित महिला प्रति आकर्षित हुन्छन् । यकिन भन्न नसकिए पनि यसका केहि सम्भावित कारण मध्येका केहि चर्चा गरिएको छ । पुरूष स्वभावले नै यौन सम्पर्कमा बढि लालायित हुन्छन् ।
यौन सम्पर्कका लागि यौन साथीसँगको सम्बन्ध प्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । विवाहित महिलासँगको सम्बन्धमा प्रतिवद्धताको आवस्यकता नपर्ने हुनाले सजिलो हुनु स्वाभाविक हो । अर्को तर्क पुरूष स्वाभावले नै चुनौतीपूर्ण कार्य गर्न चहान्छ र विवाहित महिलासँगको सम्बन्धमा एक किसिमको बिजयबोध गर्छ । त्यसै गरि विवाहित महिला अनुभवि पनि हुने र आफ्नो चहाना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनिहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरूषहरू उनिहरू प्रति आकर्षित हुन्छन् । विवाहित महिलाहरू यस्ता सम्बन्धका सन्दर्भमा कम तनावमा हुन्छन किनकि उनिहरू भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनिहरूका लागि खर्च गर्नुपर्ने बाध्यता पनि हुदैन । विवाहित महिलाहरूले त्यस्ता पुरूषसँग सामाजिक तथा आर्थिक भार उठाउन सहयोग गरोस भनने अपेक्षा गरेका हुदैनन र सम्बन्धमा प्रतिबद्धता पनि खोजेका हुदैनन । उनिहरूको उद्देश्य नै यौन राख्नु मात्र हुन्छ
2015-10-22_1524
Loading...

Post a Comment

 
Top