यो भिडियो हेर्दा अत्यन्त मन थामेर हेर्नुहोला , जो कसैका आँखा बाट आशु
आउने छन् , केहि दिन अघि काभ्रेमा मलमूत्र खुवाई कुटपिट गरि मृत्यु भएपछि
यिनै छोराको बयानले गर्दा आज अपराधीहरु प्रहरीको खोरमा छन | आमाको मृत्यु
भै सकेपछि अब के हुनुपर्छ जस्तो लाग्छ भन्ने प्रश्नमा रुँदै छोरा सुमन
भन्छन, “कि सजाय दिनुपर्छ कि ऊनीहरुका आमा छोरालाई नि मलमुत्र खुवाएर
मार्छु” यतै सानैमा मलाई र मेरो भाइलाइ टुहुरो बनाउनेलाइ म पनि त्यस्तै
गर्छु मलाई कसले पाल्छ अब ? मेरी आमा अब यो धर्तीमा कहिले फर्कने छैनन् म
पनि बदला लिन्छु – हेर्नुहोस यो मनै थाम्न नसकिने भिडियो..
Post a Comment