0
Loading...
काठमाडौँस्थित प्रहरीको उच्च स्रोतका अनुसार, रुपन्देहीका श्याम गुरुङ र मनोज पुन मगरको टोलीले तिवारीलाई गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले हत्यामा संलग्न समूहको खोजी गरिरहेको छ । हत्यामा संलग्न भएका भनिएका गुरुङ सेनाका भगौडा हुन् भने पुन मगर स्थानीय गुण्डा हुन् । उनीहरुले केही दिन अघिदेखि २० लाख रुपैँया नदिए ज्यान लिने धम्की दिँदै आएका थिए ।
Loading...

Post a Comment

 
Top