Loading...
सौगातलाई लिएर उनी काठमाण्डौ आइन् । आखिर, किन नायिकालाई सौगात आवश्यक परेका होलान् ? कमलीका अनुसार सौगात मल्ल र उनी ‘शब्द’को शोका लागि अष्ट्रेलिया जाँदैछन् । अनलाईन खवरमा समाचार छ । सौगातको भिसा प्रक्रिया अड्किएपछि नायिका हेलिकप्टर नै लिएर उनलाई लिन पुगेकी हुन् । सौगात केहि समय मिलाएर काठमाण्डौ आए र ३ बजे फेरि मनास्लु नै फर्किएका थिए ।
अष्ट्रेलियाका ५ शहरमा यो चलचित्र प्रदर्शन हुन लागेको जानकारी कमलीले दिएकी छिन् । सन्तोष सिवाकोटीले निर्देशन गरेको यो चलचित्रमा सौगात र कमलीका साथमा अनुभव रेग्मी, ओशिन भट्टराई, ए गुरुङ, रोयदिप लगायतका कलाकारको अभिनय छ । विष्णुकुमार थेवे र छिरिङ लामा चलचित्रका निर्माता हुन् । यो चलचित्र पौष २९ गतेबाट देशभर रिलिज हुँदैछ ।
Loading...
Post a Comment