Loading...
बिहान बस्ने केन्द्रीय कार्यालयको बैठकले
मधेसी मोर्चाको माग र प्रतिपक्षको विरोधकाबीचमा पार्टीले तय गर्ने रणनीतिमा
छलफल हुने अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले
जनाएको छ । बैठक बिहान ९ बजेपछि बोलाइएको छ । आजै दिउँसो पोलिटब्युरो बैठक
पनि बोलाइएको छ । हिजोदेखि सुरु भएको बैठकमा पनि पार्टीको रणनीतिका विषयमा
छलफल भइरहेको छ ।
Loading...
Post a Comment