0
Loading...
 विमान दुर्घटनामा बाँचेका संसारकै भाग्यमानी चालक दलका एक सदस्य इर्विन टुमिरीले विमानभित्रको भयावहस्थितको वर्णन गरेका छन्। उनले दुर्घटनामा अपनाउनु पर्ने सुरक्षा निर्देशिकालाई पछ्याउँदा आफू ज्यान बचाउन सफल भएको बताएका छन् ।
उनले भनेका छन् बच्चा आमाको गर्भमा हुँदाको पोजिसनमा बसिरहे,’र दुर्घटनामा अपनाउनु पर्ने सुरक्षा निर्देशिकालाई पछ्याउँदा आफू ज्यान बचाउन सफल भएको बताए । उनले विमान झर्ने बेला प्रायः सबै यात्रु आफ्नो सिटबाट उठेर चिच्याई रहेको घटना वर्णन गरे।
‘निकै भयावहपूर्ण स्थिति थियो,’ उनले भने। यही घटनामा विमान परिचारिका जेमिना सुआरेज पनि बाँचेकी थिइन्।जसले विमान दुर्घटना भएको स्थलबाट सकुसल बाहिरीएपछि विमान दुर्घटना हुँदाको क्षण बयान गर्दै अल कोलम्बियानो पत्रिकालाई अन्तर्वार्ता दिएकी छिन्– ‘ठूलो आवाजसहित बिमान तल तल झरेपछि सबैको आँखामा मृत्युको डर आफूले देखेको बताएकी छिन् ।’
Loading...

Post a Comment

 
Top