0
Loading...
इजयरायलको राजधानी तेल अभिभवासीहरु आज एकाबिहानै उठ्दा अचम्मको चीज देख्नुपर्‍यो। रातारात तेल अभिभको सबैभन्दा चल्तीको चोकमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विशाल सुनौलो शालिक पो ठडिएको छ।
अधिकारीहरु त छक्क परे नै, सर्वसाधारण पनि अचम्ममा परे। केही समयमा नै अधिकारीहरुले आधिकारिक सूचना त्यहाँ टाँसे- जसको हो उसले लैजानू।


तर कसैले लिएर जानू परेन। केही समयमा नै यो शालिक त्यहाँका केही बासिन्दाले ढाले र कुल्चिए।
खासमा यो शालिक इजरायली कलाकार इटे जलाइटले बनाएर राखेका थिए। वाक स्वतन्त्रता र इजरायलीहरुको देवत्वकरण गर्ने प्रवृत्ति प्रति व्यङ्ग्य गर्न उनले यसो गरेको बताए।
2016-12-06_1758 2016-12-06_1758_001 2016-12-06_1758_002 2016-12-06_1758_0032016-12-06_1757
Loading...

Post a Comment

 
Top