काठमाडौँ
– भ्रष्टाचार बिरुद्धको पहिलो जन आन्दोलन का पुर्व संयोजक प्रेम बहादुर
खातीले लोकामान र महाअभियोग बारे स्पष्ट पार्दै लाइट नेपाल अनलाइन सँग
गरेको प्रत्यक्ष कुराकानी । “सिंहदरबार भ्रष्टाचारको मुलपानी हो यसलाई सफा
राखे सबै तिर सफा हुन्छ । म सँग छन भ्रष्टाचार गरेका नेताका फाइलहरु र
तिनका लालपुर्जाहरु छन एक दिन जनताले अवस्य खोज्ने छन र त्यो दिन
भ्रष्टाचारी नेताहरुको पत्ता साफ हुने छ”। भन्दै अगाडि भने
“भ्रष्टाचारीहरुको सम्पत्ति अधिकरण गरी राष्ट्रियकरण गर्नुपर्छ ।” तब मात्र
यो देशमा उन्नती हुनेछ । भन्दै अहिलेको अवस्था र नेता हरुको कार्य प्रती
आक्रोस पोखे ।
Post a Comment