0
Loading...

मंसिर २०, नयाँबाटो डट्कम। हुन त मधेस कालो वर्णका मधेसीहरुलाई बिहारी भनेर उपहास गरिन्छ हेपिन्छ, तर तिनीहरु सबै बिहारी होइनन् । खुल्ला सिमानाका कारण कतिपय बिहारीहरु मधेसमा आएर बसेका छन, तिनीहरु सँगै मधेसका रैथानेहरु मारमा परेका छन् । वास्तवमा भन्ने हो भने यिनीहरू तराई मधेसका भुमिपुत्र नै हुन। कतिपय अफिस कार्यलयमा कालो वर्ण देखेर नै असली मधेसीलाई पनि बिहारी भनेर हेप्छन ! तर तिनीहरू बिहारी नभई तराईका मधेसका रैथानेहरु हुन। यस्तै समस्या बाट ग्रसित बनेका छन यी मधेसवासी हरु, हेरौं छोटो भिडियो:
Loading...

Post a Comment

 
Top