0
Loading...
| काठमाडौँ | मंसिर २७ | एक जमाना प्रचण्ड र रेखा थापाको निकै राम्रो केमेस्ट्री थियो, त्यो बिकशित रुप लिदै अन्तत रेखाले माओबादी प्रवेश गरिन तर अहिले आएर कुरो अर्कै भै सकेको छ | भर्खरै प्राप्त जानकारी अनुसार अब रेखा थापा कमल थापाको राप्रपामा प्रवेश गर्दै छिन रे | यो सुनेर हास्य कलाकार दिपक राज गिरिले मन थाम्न नसकेर तत्काल यस्त्रो व्यंग्यात्मक प्रतिक्रिया दिएका छन | हेर्नुहोस उनको प्रतिक्रिया जस्ताको तस्तै


 : रेखाजी राप्रपा मा जाने रे … यो समाचार सुनेर म त खुशि भए हामि कलाकार एउटै फिल्म मा झुन्डिएर बस्ने बानि नै हूदैन जन्मा ३० दिनको agreement हुन्छ त्यो agreement खत्तम अर्कों फिल्मको सुटिग सुरू….. कुरो क्लिएर छ ……….फिल्म चेन्ज , हिरो चेन्ज फिल्म” माओबादी” को ठॉउमा फिल्म “राप्रपा” हिरो प्रचन्डको ठॉउमा हिरो कमल थापा दलहरूले बिचार गर्नु पर्छ टिका लगाउनेहरू लाइ आफ्नो नसम्झ टिक्नेहरू लाइ आफ्नो सम्झ…… हामि त कलाकार जतातिर lighting ,
Loading...

Post a Comment

 
Top