0
Loading...
काठमाडौं । सेक्सको चाहना जुन सुकै बेला पनि हुन सक्छ । चाहना हुने वित्तिकै सेक्स इच्छा पूर्ति हुन्छ भन्ने छैन । तर, दम्पत्तिहरुमा भने एक अर्काको इच्छा पूर्तिका लागि पनि सेक्स गर्न तयार हुन्छन् ।
महिनावारी हुँदा महिलालाई सेक्सको चाहना अधिक हुने जनमानसमा सुनिन्छ । र कतिपय पुरुषहरुमा पनि आफ्नो सेक्स पार्टनर महिनावारी हुँदा सेक्स गर्न मन पराउँछन् । तर, यो अवस्थामा केही कुरा ध्यान नदिई ठूलो समस्यामा पर्न सक्ने सम्भावना रहन्छ ।< महिनावारीको समयमा सेक्स गर्दा कण्डमको प्रयोग गरि संक्रमणबाट बच्नु आवश्यक छ । महिनावारीको बेला सेक्स गर्दा निस्कने हर्मोनले महिलालाई महिनावारीको दुखाइ कम गर्छ । यसबेला गरिने सेक्सले गर्भवती हुने सम्भवना अधिक हुन्छ । यस कारण पनि तत्काल बच्चाको आवश्यकता नपरेको खण्डमा कण्डमको प्रयोग अनिवार्य छ ।
Loading...

Post a Comment

 
Top