0
Loading...
काठमाडौं । नेपाल सरकारले भोलि क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा तोकिएको हो ।
यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो ।
शनिबार मन्त्रीस्तरीय निर्णयबाट नै सबैलाई विदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।
Loading...

Post a Comment

 
Top