Loading...

धेरैजसो मानिस लजाउने गर्दछ, यस्तो किन हुन्छ ? किनभने हाम्रो समाजमा हामीलाई यस्तै सिकाइएको हुन्छ । तर संसारभरी यस्ता थुप्रै मानिस र समूदाय छन् जो सेक्सका बारे निकै खुल्ला बिचारका हुन्छन् । आज हामी तपाईंलाई यस्तै सेक्स परम्परको बारेमा जानकारी दिँदै छौं जो निकै अचम्मका छन् ।
बीर्य पिउनुः
न्यू गुइएनाको समबियन जनजातीले आफ्नो छोरा
छोरी ७ वर्षको भएलगत्तै करिब १० वर्षसम्मका लागि अलग गरिदिन्छन् । यो
क्रममा उनीहरुलाई शरिरका विभिन्न अंगमा प्वाल पार्न लगाइन्छ । यसका साथै
उनीहरुलाई जनजातीको सबैभन्दा शक्तिशाली योद्धाको विर्य पिउन लगाइन्छ ।
६ वर्षको उमेरमा सेक्सः
पपुआका ट्रोबियाएन्डर जनजातीका बच्चाहरु निकै कम उमेरमा नै यौनिक गतिविधिमा संलग्न हुन्छन् ।
बूढी महिला र जवान पुरुषः
प्रशान्त महासागस्थित मंगाया टापूमा जवान
पुरुषले वृद्ध महिलासँग सेक्स गर्छन् ता कि उनीहरुले यसको अनुभव लिन सकून् र
पछि आफ्नो पार्टनरलाई सन्तुष्ट गर्न सकून् ।
आर्मपिट डान्सः
अष्ट्रियामा एउटा यस्तो संस्कार छ जसमा
महिलाले आफ्नो काखीमुनी स्याउको एक टुक्रा राखेर नाच्छिन् । पछि उनलाई जो
पुरुष मनपर्यो त्यो स्याउको टुक्रा उनलाई दिन्छिन् । ती पुरुषले पछि त्यो
स्याउ खान्छन् ।
लभ हटः
कम्बोडियाको क्रेयुंग जनजाती महिलाको लागि
लभ हट बनाइन्छ । यी झुपडीमा हरेक रात भिन्न–भिन्न पुरुष बस्छन् । यो
सिलसिला त्यतिबेलासम्म रहिरहन्छ जबसम्म महिलाले आफूलाई मनपरेको पुरुष
भेट्दिनन् ।
ग्रीसः
प्राचिन ग्रीसमा सम्भ्रान्त घरका पुरुषले किशोरसँग शारिरिक सम्बन्ध बनाउने गर्दथे जुन निकै साधारण कुरा थियो ।
वाइफ स्टिलिङ फेस्टिवलः
वेस्ट अफ्रिकाको बूडाबी जनजाती हरेक वर्ष
एउटा यस्तो चाड मनाउने गर्दछ जहाँ पुरुषहरुले आफ्नो अनुहारमा एउटै रङ
पोत्छन् र अर्काकी श्रीमतीलाई छक्याउने गर्दछन् ।
सार्वजनिक हस्तमैथुनः
इजिप्टमा यो मान्यता अनुसार देवताहरुको
वीर्यपातका कारण त्यहाँ नाइल नदी बगेको थियो । यो मान्यतालाई अनुसरण गर्दै
त्यहाँ एउटा चाड मनाइन्छ जसमा सबै पुरुषहरु नाइल नदि नजिकै वा सार्वजनिक
रुपमा नै हस्तमैथुन गर्ने गर्दथे ।
पोन सेलिब्रेशनः
इन्डोनेशयामा पोन सेलिब्रेशनको क्रममा
मानिसहरु अर्काकी श्रीमती वा श्रीमानसँग सेक्स गर्छन् र यदि वर्षभरी ७ वटा
चाडको क्रममा एउटै व्यक्तिसँग सम्बन्ध बनाउँछन् भने उनीहरुको इच्छा पूरा
हुने मान्यता छ ।
मूरिया जनजाती छत्तिसगढः
छत्तिसगढका मूरिया जनजाती सेक्सको विषयमा
निकै खुल्ला छन् । यहाँका युवा भिन्न साथीहरुसँग सम्बन्ध बनाउँछन् र यो
क्रममा उनीहरुलाई कसैसँग पनि भावनात्मक रुपमा जोडिन अनुमती दिइएको छैन ।
Loading...
Post a Comment