Loading...

किरण वरालको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा संगीत संयोजन आशिष अविरलले गरेका छन् । गीतलेखन आफ्नो मुख्य कर्म भएको र व्यावसायिक रुपमा गायनमा नलाग्ने उनको भनाइ छ । यो गीत वरालले स्वर दिएको पहिलो गीत हो ।
वियोगान्त गीत भए तापनि जीवनको यथार्थलाई स्वीकार गर्दै भविष्यप्रति आशावादी रहेर जिउने दृढता गीतमा पाइन्छ । आफुसँग नजिक भएको मानिस छुटेर जाँदा पीडा हुन्छ तर पीडाकै विषयमा अल्झिनु राम्रो होइन भन्ने भाव गीतले समेटेको छ ।
पिपुल टु पिपुल मिडियाले उत्पादन गरेको भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सिम्रिक एल्बमको बजार व्यवस्थापन रास क्रियसनले गरेको छ
Loading...
Post a Comment