Home » » Unlabelled
» लोकदोहोरी गीत ‘मेरो मनले मानेकै छैन’ सार्वजनिक भएको छ । युट्युवमार्फत सार्वजनिक गरिएको गीतमा मुना थापा मगर र पशुपति शर्माको स्वर छ ।
काठमाडौं । लोकदोहोरी गीत ‘मेरो मनले मानेकै छैन’ सार्वजनिक भएको छ । युट्युवमार्फत सार्वजनिक गरिएको गीतमा मुना थापा मगर र पशुपति शर्माको स्वर छ ।
बिदुर शर्माको लय तथा शब्द शंकलन रहेको गीत प्रसाद डिजिटल म्युजिकले बजार व्यवस्थापन गरेको हो ।
Post a Comment